अर्थ

माछापुच्छ्रे बैंकद्वारा सहकारी डेबिट कार्ड सुरु

Banner

काठमाडौँ, मङ्सिर ४-

सहकारी संस्थासँग सहकार्य गरेर माछापुच्छ्रे बैंकले सहकारी डेबिड कार्डको सुरुवात गरेको छ ।

डेबिड कार्ड सुरु गरेपछि सहकारीका ग्राहक लाभान्वित हुने भएकोले बैंकले श्रमज्योती बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा डेबिड कार्डको सुरुवात गरेको हो ।

त्यस्तै नेपाल विद्युत प्राधिकरणका कर्मचारीले सुरु गरेको सहकारी संस्थासँगको सहकार्य सम्झौता विद्युत प्राधिकरणकै प्राङ्गणमा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>