Breaking News

चितवनमा थपिए कोरोना १३ नयाँ संक्रमित, तीन जना संक्रमण मुक्त, सक्रिय संक्रमित संख्या १८१

Banner

चितवन, मङसिर २-
चितवनमा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पष्टि भएको छ ।

स्वस्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा १०, माडी नगरपालिकामा एक रत्ननगर, नगरपालिकामा एक र कालिका नगरपालिकामा एक जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कार्यालय अनुसार आज भरतपुर अस्पतालबाट तीन कोरोना संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

त्यस्तै चितवनमा १८१ सक्रिय संक्रमित रहेका छन् जसमध्य विभिन्न अस्पतालको आएसोलेसनमा १० र घरको अइसोलेसनमा १७१ रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>