देश/प्रदेश
ललितपुर महानगरमा भेरोसिल खोपको दोस्रो मात्रा आज र भोलि लगाइने
०

काठमाडौँ, मङ्सिर २-
आज र भोलि ललितपुर महानगरपालिकाले पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकलाई भेरोसिल खोपको दोस्रो मात्रा लगाउने भएको छ।
१० बजेदेखि बेलुका पाँच बजेसम्म वडा कार्यालयमा खोप लगाइने र लगाउन छुटेका व्यक्तिले भोलिसमेत खोप लगाउन पाउने छन् ।
त्यस्तै खोप लगाउन जाँदा अनिवार्य रुपमा पहिलो मात्रा खोप लगाएको कार्ड लिएर जानुपर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बातए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























