Breaking News

चितवनमा आजदेखी फाइजर खोप अभियान सुरु, खोप केन्द्र क्यान्सर अस्पताल

Banner

चितवन, कात्तिक २८-

चितवनमा आजबाट १२ देखि १७ वर्ष उमेर समूहका दीर्घरोगबाट पीडित किशोर – किशोरीलाई लक्षित गरेर फाइजर खोप लगाउन सुरु गरीएको छ ।

चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आजदेखि खोप सञ्चालन गर्न लागिएको हो ।

त्यस्तै आजदेखि मंसिर ४ गतेसम्म फाइजर खोपको पहिलो डोज र मंसिर २७ देखि पुस ४ गतेसम्म दोस्रो डोज खोप सञ्चालन हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>