Breaking News

चितवनमा आज भरतपुर महानगरपालिकाका चार कोरोना संक्रमित थपिए

Banner

चितवन, कात्तिक २५-

चितवनमा पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्या कार्यालय चितवनको अनुसार १११ जनाको पिसियार परिक्षण गर्दा भरतपुर महानगरपालिकाका चार जनामा आज कोरोना संक्रमण पष्टि भएको हो ।

त्यस्तै आजे भरतपुर अस्पतालामाबाट दुई र चितवन मेडिकल कलेजबाट एक गरी तिन संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
चितवनमा हाल सक्रिय संक्रमितको संख्या २४३ रहेको छ जसमध्य विभिन्न अस्पतालको आईसोलेसनमा ११ जना र घरको आईसोलेसनमा २३२ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>