Breaking News
नारायणगढको लायन्स चोकको घोलमा बस दुर्घटना, यात्रुहरुलाई स्थानीयले गरे उद्धार
०

चितवन, कात्तिक २४–
चितवनको नारायणगढमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
नारायणगढस्थित लायन्सचोकको नहरमा बस दुर्घटनामा परेको हो ।
बाँकेको कोहलपुरबाट मगर समाज देउसीभैलो अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे२ख २८३२ नम्बरको बस दुर्घटनामा परेको हो । सो बसले म्याजिक र ट्याम्पोलाई ठक्कर दिएर लायन्सचोकको घोलमा खसेको छ ।
प्रहरी र स्थानीयले झ्यालको सिसा फोडेर उद्धार गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























