Breaking News

चितवनमा थप ११ जनामा संक्रमण पुष्टि, एकको मृत्यु, पाँच जना संक्रमण मुक्त

Banner

चितवन, कात्तिक १४
चितवनमा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चितवनाको अनुसार १९४ जनाको पिसियार परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालएको अनुसार भरतपुर महानगरपालिकामा नौँ, खैरहनी नगरपालिकामा एक र इच्छाकामना गाँउपालिकामा एक जना गरी आज ११ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै आज चितवन मेडिकल कलेजमा पर्साका एक जनाको मृत्यु भएको छ भने पाँच जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । हाल चितवनमा सक्रिय संक्रमितको संख्या २८८ रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>