Breaking News

पछिल्लो २४ घण्टामा ३७२ जनामा संक्रमण पुष्टि, ११ को मृत्यु, ९११ जना संक्रमण मुक्त

Banner

काठमाडौँ, कात्तिक १३-
नेपलमा पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ भने ९११ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार आज ५,३१६ जनाको पीसीआर परीक्षणमा गर्दा २९७ जना र २,५९५े एन्टिजेन परीक्षणमा ७५ जना गरी ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९,५२६ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>