Breaking News
चितवनमा पछिल्लो २४ घण्टामा थपिए ३७ कोरोेना संक्रमित, २ जना संक्रमण मुक्त
०

चितवन, कात्तिक १३-
चितवनमा पछिल्लो २४ घण्टामा ३७ जनानमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालएको अनुसार भरतपुर महानगरपालिकामा ३६ र रत्ननगर नगरपालिकामा १ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ मा २ जना संक्रमण मुक्त भएर घर फकिएको मन्त्रालएले जनाएको छ ।
यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या ३०४ पुगेको छ । जसमध्ये १७ जना विभिन्न अस्पतालमा रहेका छन् भने बाँकी होम आइसोलेशनमै रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























