अर्थ
नेपाल विद्युतमा आत्मनिर्भर : विद्युतीय सामाग्रीको माग बढ्दो
०

काठमाडौँ, कात्तिक १३-
नेपाल विद्युतमा आत्मनिर्भर भएपछि विद्युतीय सामाग्रीको आयात बढ्दो क्रममा छ । चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो दुई महिनामा ३ करोड ७८ लाख रुपैयाँको विद्युतीय चुलो भित्रिएको छ ।
भन्सार विभागले दुई महिनामा ९ करोड ५५ लाख रुपैयाँ बराबरको ९ हजार ८०० वटा माइक्रोवोभन, ९ करोड १९ लाख रुपैयाँ बराबरको ७७ हजार वटा राइस कुकर भित्रिएको हो ।
त्यस्तै उक्त अवधिमा विभागले १३ करोड ४५ लाख रुपैयाँ बराबरको विद्युतीय कित्ली, ४ करोड ३२ लाख रुपैयाँ बराबरको चियारकफी बनाउने सामाग्री भित्रिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























