Breaking News

चितवननमा थपिए २१ संक्रमित, सक्रिय संक्रमितको संख्या २८३ पुग्यो

Banner

चितवन, कार्तिक १०

चितवनमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थय कार्यालय चितवनका अनुसार ४४१ जनामा गरिएको पिसिआर परीक्षण र ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा २१ जनामा पोजेटिभ देखिएको हो ।

यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या २८३ पुगेको छ । जसमध्ये १८ जना अस्पतालको आइसोलेशनमा रहेका छने् भने बाँकी होम आइसोलेशनमै बसेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>