देश/प्रदेश

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा अधिकारी नियुक्त

Banner

काठमाडौँ, कात्तिक ८–

सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई अध्यक्षमा नियुक्त गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।

उनले निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्दै नयाँ अध्यक्ष नियुक्त गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>