चितवन विशेष
एमाले भरतपुर-२६ को अध्यक्षमा मेघनाथ कुँबर सर्बसम्मत
०

चितवन,कार्तिक ६-
नेकपा एमाले भरतपुर २६ को वडाध्यक्षमा मेघनाथ कुँबर सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनले कुँबरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा ऋषि भण्डारी, सचिवमा नवलक्ष्मी श्रेष्ठ, उपसचिवहरु लेखनाथ पौडेल, लक्ष्मी खनाल चयन हुनुभएको छ । अधिवेशनबाट ५१ सदस्सीय नयाँ कार्यसमिति चयन भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























