चितवन विशेष

नेकपा एमाले भरतपुर महानगरपालिका वडा नं. २६ मा कुँवरको नेतृत्व

Banner

चितवन, कात्तिक ६-

नेकपा एमाले भरतपुर महानगरपालिका २६ को वडा अध्यक्षमा मेघनाथ कुँवर चयन भएका छन् ।

एमालेको आज भएको वडा अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा क्रषि भण्डारी, सचिवमा नवलक्ष्मी श्रेष्ठ, उपसचिवमा लोकप्रसाद पौडेल गरी ५१ सदस्यीय वडा कमिटी गठन भएको छ । वडा अधिवेशनमा प्रदेश सांसद कृष्ण भूर्तेल र महानगर अध्यक्ष रामप्रसाद न्यौपानेले बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>