चितवन विशेष

नेकपा एमाले राप्ती नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा चौधरी

Banner

चितवन, कात्तिक ६-

नेकपा एमाले राप्ती नगरपालिका वडा नम्बर ६ को वडा अधिवेशनबाट अध्यक्षमा पुरेन्द्र चौधरी सर्वसम्मत चयन भएका छन् ।

उपाध्यक्षमा कोपिला थापा, सचिवमा शिवनारायण चौधरी, उपसचिवमा सुजन थापा, उपसचिवमा महेन्द्र मल्ल ठकुरी चयन भएका छन् । सदस्यमा सिमान्त थपलिया, दिपक राई, राजेन्द्र अधिकारी चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>