Breaking News

साफ फाइनलः यस्तो छ नेपालको सुरुवाती ११

Banner

काठमाडौँ, असोज ३०–

साफ च्याम्पियनसिप फुटबलको फाइनलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक गरिएको छ । फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

सुरुवाती टोलीमा कप्तान किरण चेम्जोङ, गौतम, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठ छन् ।

आज नेपालको प्रशिक्षकमा किरण श्रेष्ठ रहेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र अन्जन विष्ट मैदानमा हुने छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>