चितवन विशेष

चितवनमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

Banner

चितवन, असोज २७–

चितवनमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

आज (बुधबार) विहान भएको दुर्घटनामा एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

पूर्वीचितवनको खैरहनी नगरपालिका–८ पर्सामा भएको दुर्घटनामा खैरहनी–९ का २१ वर्षीय सुशान्त भण्डारी र खैरहनी–८ का ४५ वर्षीय चन्द्रबहादुर तिमिल्सीनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>