Breaking News

खसी-बोका बिक्री वितरण सुरु, गत वर्षको तुलनामा प्रतिकिलो ९० रुपैयाँले वृद्धि

Banner

काठमाडौँ, असाज २३-
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलाई लक्षित गर्दै आजदेखि सहुलियत मूल्यमा खसी-बोका बिक्री बितरण सुरु गरेको छ ।

कम्पनीले थापाथलीमा रहेको आफ्नै कार्यालयबाट खसी-बोका किन्ने व्यावस्था मिलमएको हो। कम्पनीले यो वर्ष खसी-बोकाको मूल्य प्रतिकिलो ६५० निर्धारण गरेमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ६४० बिक्री गर्ने जनाएको छ ।

यो मूल्य गत वर्षको भन्दा ९० रुपैयाँ बढी हो । गत वर्ष कम्पनीले प्रतिकिलो ५५० मा खसी-बोका बिक्री गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>