Breaking News

चितवनमा थप १२ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४६७

Banner

चितवन, असोज १७ –

चितवनमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार २०२ जनामा गरिएको पिसिआर परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या ४६७ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>