समाचार

छिट्टै संचालनमा आउन लागेको गोरखा गार्डेन होटलले माग्यो कर्मचारी

Banner

चितवन,असोज १७-

गोरखा बजारमा छिट्टै संचालनमा आउन लागेको गोरखा गार्डेन होटलले कर्मचारी माग गरेको छ । एक सूचना जारी गर्दै होटलले म्यानेजरदेखि लेखापालसम्म कर्मचारी माग गरेको हो ।

चितवनको भरतपुर गार्डेन रिसोर्टका संचालकहरुको मुख्य लगानी रहेको होटल औपचारिक रुपमा संचालनको तयारी गरिएको छ । गोरखामा सबैभन्दा धेरै लगानीमा गोरखा गार्डेन होटल संचालनमा आउन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>