Breaking News

त्रिशुली नदीमा युवकको शव भेटियो, सनाखत हुन बाँकी

Banner

चितवन, असोज १६–

त्रिशुली नदीमा एक युवकको शव फेला परेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ धारापानी नजिक नदीमा एक युवकको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अन्दाजी ३० वर्षको पुरुषको शव नदीको पानी तालिएको ठाउँमा भेटिएको हो । शवको सनाखत हुन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>