चितवन विशेष

कांग्रेस महाधिवेशनः रत्ननगरको मतगणना जारी, सभापतिमा सापकोटा अगाडि

Banner

चितवन, असोज १०–

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत रत्ननगर नगरपालिकाको नयाँ नेतृत्वका लागि आज भएको मतदानको मतगणना जारी छ ।

केही समय पदाधिकारीको मतगणना गरिएकोमा अहिले कार्यसमिति सदस्यहरुको मतगणना जारी छ । पदाधिकारीतर्फको २३१ मत गणना हुँदा सभापतिका उम्मेद्वार प्रलाद सापकोटाले १३० मत र रुपनराज घिमिरेले ९८ मत प्राप्त गरेका छन् ।

यस्तै अहिले सदस्यहरुको मतगणना जारी रहँदा यस्तो छ अहिलेसम्मको मतपरिणामः

खस आर्य खुल्ला सदस्य तर्फः

असिम गिरीः १४७
अशोक पोख्रेलः १०२
ईन्द्रप्रसाद रिमाल (बलराम): ९६
केशव राज पाण्डेः १२३
जनार्र्जन सिंखडाः ११३
दिनेश अधिकारीः १२५
धन प्रसाद अधिकारीः ९५
ध्रुव प्रसाद न्यौपानेः ८०
निरज अधिकारीः १११
रामकृष्ण पन्तः ८९
रामचन्द्र दवाडीः ११३
लोकनाथ पौडेलः १२६
संजिव बस्नेतः ११७
हरि लामिछानेः १२४

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>