Breaking News

कांग्रेस महाधिवेशनः खैरहनीको नयाँ नेतृत्व चयनका लागि सवा ६ बजेदेखि मतदान

Banner

चितवन, असोज ९–

नेपाली कांग्रेस खैरहनी नगरपालिकाको नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ । अहिले साँझ सवा ६ बजेदेखि मतदान सुरु हुने मतदान अधिकृत प्रेमराज पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए ।

सभापतिमा वर्तमान सभापति शशी खनियाँ र गुणराज श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै दुई जना उपभासभापतिका लागि ५ जना, २ जना सचिवका लागि ४ जना, दुई जना सहसचिवका लागि ४ जनाबीच प्रतिस्पर्धा हुन लागेको हो ।

यस्तै कार्यसमिति सदस्यमा खस आर्य तर्फ ६ जनाका लागि १३ जनाबीच प्रतिस्पर्धा हुन लागेको मतदात अधिकृत पौडेलले जानकारी दिए ।

खैरहनीमा कुल २९४ जना मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>