देश/प्रदेश

बाँकेमा एक कोरोना संक्रमित महिलाको मृत्यु

Banner

बाँके, असोज १-
बाँकेमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–५ की ५८ वर्षीया महिलाको उपचारको क्रममा भेरी अस्पतालमा आज बिहान ११ः३० मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भदौ २९ गते अस्पतालमा भर्ना भएकी महिलामा भदौ ३० गते संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>