अर्थ

सुनको मूल्यमा गिरावट

Banner

काठमाडौं, असोज १-
आज सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले गिरावट आएको छ ।

बिहीबार तोलाको ९० हजार पाँच सय रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुन आज ८९ हजार एक सय रुपैयाँ कारोबार भएको छ । त्यस्तै ९० हजार रुपैयाँमा कारोबार भएको तेजावी सुन पनि गिरावट आएर आज ८८ हजार ६५० कारोबार भएको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर य रुपैयाँमा आज ११ सय ७० रुपैयाँ कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>