Breaking News

खैरहनीका ११ वडामा कांग्रेसको सर्वसम्मत समिति चयन, को–को बने सभापति ? (नामसहित)

Banner

चितवन, भदौ २१–

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज (सोमबार) जिल्लाका ९८ वटा वडामा निर्वाचन भएको छ । धेरै जसो वडाहरुमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेका सबै १३ वटा वडा मध्ये ११ वटा वडामा सर्वसम्मत कार्यसमिति चयन भएको निर्वाचन समितले जनाएको छ । यस्तै वडा नं. ४ मा सहमतिको प्रयास विफल भएपछि भोलि मात्रै मतदान हुने निर्वाचन अधिकृत केदार शिवाकोटीले नारायणी अनलाइनलाई जानकारी दिए । यस्तै वडा नं.११ मा भने मतदान प्रक्रिया सुरु भएको छ ।

यी हुन् निर्वाचित वडा सभापतिहरुको नाम निम्न अनुसार रहेको छ:

खैरहनी नगरपालिकाः

वडा नं.१ : सभापतिः चन्द्रकान्त छत्कुली (सर्वसम्मत)

वडा नं.२ : सभापतिः रोहिणीप्रसाद उप्रेती (सर्वसम्मत)

वडा नं.३ : सभापतिः टिकाबहादुर गुरुङ (सर्वसम्मत)

वडा नं.४ : सभापतिः (भोलि चुनाव हुने)

वडा नं.५ : सभापतिः यमप्रसाद सुवेदी (सर्वसम्मत)

वडा नं.६ : सभापतिः हिरालाल पाठक (सर्वसम्मत)

वडा नं.७ : सभापतिः बन्धु चौधरी (सर्वसम्मत)

वडा नं.८ :सभापतिः शंकर कँडेल (सर्वसम्मत)

वडा नं.९ :सभापतिः सत्यजंग तामाङ (सर्वसम्मत)

वडा नं.१० : सभापतिः अर्जुनप्रसाद चौधरी (सर्वसम्मत)

वडा नं.११ :सभापतिः (मतदान जारी)

वडा नं.१२ : सभापतिः रामशरण पाठक (सर्वसम्मत)

वडा नं.१३ : सभापतिः श्याम बर्लाकोटी (सर्वसम्मत)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>