Breaking News
नेपाल–भारतको फुटबल खेल हेर्न पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री खाँडसँगै रंगशालामा
०

काठमाडौं, भदौं २०-
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच आजको दोस्रो मैत्रिपूर्ण खेल हेर्न पुगेका छन् । खेल सुरू हुनुअघि उनी आफ्नो दलबलसहित दशरथ रंगशाला पुगेका हुन् ।
यसैगरी, गृहमन्त्री बालकृष्ण खाण पनि आजको खेल हेर्न रंगशाला पुगेका छन् । दोस्रो मैत्रीपूर्ण म्याच शुरू हुन लागेको छ । पहिलो म्याचमा दुवै देशले बराबरी खेलेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























