चितवन विशेष

पूर्व अध्यक्षको जन्मोत्सवमा चितवन ग्रीन लियोद्धारा खाद्यान्न सहयोग

Banner

चितवन, भदौ ११–

चितवन ग्रीन लियो क्लवले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । क्लवका पूर्व अध्यक्ष सन्देश भण्डारीको जन्मोत्सवको अवसर पारेर भरतपुर–११ बस्ने गौरी गुरुङलाई खाद्यान्न सहयोग गरेको हो ।

गुरुङलाई एक महिना पुग्ने गरी खाद्यान्न सहयोग गरिएको क्लवका प्रथम उपाध्यक्ष हरि पौडेलले जानकारी दिए । क्लवले आफू भन्दा कम भाग्यमानीलाई सहयोग गर्दै आइरहेको छ ।

विशेष गरी वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लवले खाद्यान्न सहयोगहरु समेत गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>