Breaking News

नारायणगढ–मुग्लिन सडकः १४ किलोमा सडक नै भासियो (फोटो फिचर)

Banner

चितवन, भदौ ११–

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा सडक नै भासिएको छ ।

सो सडक खण्डको भरतपुर–२९ चौध किलोमा सडक भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान थापाले जानकारी दिए । निरन्तरको वर्षाले झण्डै ३० मिटर सडक भासिएको छ ।

अहिले सो क्षेत्रमा एकतर्फी सवारी संचालन भइरहेको थियो । सडक भासिएको क्षेत्रमा एक महिना अगाडि भिमकाय ढुंगा खसेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>