देश/प्रदेश

माधव नेपालले पत्रकार सम्मेलन गर्दै

०
Banner

काठमाडौँ, भदौ १०–

नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ता भएपछि अध्यक्ष अध्यक्ष माधवकुमार नेपालले आज (बिहीबार) पहिलोपटक पत्रकार सम्मेलन गर्ने भएका छन्।

उनको सचिवालयका अनुसार आज दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्धनगरमा काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरिएको हो। निर्वाचन आयोगबाट बुधबार दर्ताको प्रमाण पत्र पाएपछि अध्यक्ष नेपालले आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन् ।

यस पत्रकार सम्मेलनलाई महत्वका साथ हेरिएको छ । संभवत सो पार्टी सरकारमा जान सक्ने निर्णय सुनाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>