अर्थ

आजको शेयर बजारमा आयो दोहोरो अंकले गिरावट

Banner

काठमाडौं,  भदौं ९ – शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि चार अर्ब हाराहारीको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको छ ।

मंगलबार १६ अर्ब रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । त्यस्तै आज कुल १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैया बराबरको सेयर कारोबार भएको छ । आज कारोबार आएकामध्ये १६२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>