चितवन विशेष
भरतपुर महानगरपालिकाद्धारा ‘स्वास्थ्य बुलेटिन’ सार्वजनिक
०

चितवन, भदौ ८–
भरतपुर महानगरपालिकाले स्वास्थ्य बुलेटिन सार्वजनिक गरेको छ ।
महानगर भित्रका स्वास्थ्य गतिविधिलाई समेटेर मासिक बुलेटिन सार्वजनिक गरिएको हो । सार्वजनिक बुलेटिनमा कोभिड–१९ सम्बन्धि गतिबिधि धेरै समेटिएको जनस्वास्थ्य अधिकृत केशब भट्टले जानकारी दिए । यस बुलेटिनमा भरतपुर महानगरमा ३० प्रतिशतलाई कोभिड खोप लगाईएको रिपोर्टमा उल्लेख गरिएको छ ।
महानगरका स्वास्थ्य शाखा प्रमुख दिपक सुबेदीले अबका दिनमा हरेक महिना यस बुलेटिन प्रकाशन गर्दै लैजाने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















