स्वास्थ्य

प्रचण्डलाई सामान्य रुघाखोकी र ज्वरोः सचिवालय

Banner

काठमाडौं,भदौं ५-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको सचिवालयले उनी सामान्य बिरामी भएको जनाएको छ। स्वास्थ्य समस्या भएर घरमै आराम गरिरहेका प्रचण्डको स्वास्थ्यबारे चासो व्यक्त भइरहँदा उनको सचिवायले यसबारे स्पष्ट पारेको हो।

प्रचण्डलाई सामान्य रुघाखोकी र ज्वरो आएको उनकी स्वकीय सचिव गंगा दाहालले बताएकी छन्। अध्यक्षलाई सामान्य रुघाखोकी र ज्वरो आएको, कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवस्था सामान्य रहेको छ,दाहालले बताएकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>