चितवन विशेष

चितवन प्रहरीमा जवानसंग जेरी कार्यक्रम (फोटो फिचर)

Banner

चितवन, भदौ ४–

जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार कार्यालय परिसरमा फरक खालको कार्यक्रम गरेको छ । प्रहरीको मनोबल उच्च बनाउन ‘जवानसंग जेरी कार्यक्रम’ आयोजना गरिएको चितवन प्रहरीले जनाएको छ ।

‘टि विथ टि’ अवधारणा अन्तरगत यस कार्यक्रम आयोजना गरिएको प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । उत्कृष्ट परिणामका लागि उच्च मनोबल, उच्च मनोबलका लागि उल्लासपुर्ण काम गर्ने वातावरण बनाई प्रहरी अधिकृतहरुसंग जवानहरुको भातृत्व विकासको लागि ंजवान सँग जेरी’ कार्यक्रममा अधिकारीले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने समेत सहभागि भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>