Breaking News

आइपुग्यो ८ लाख डोज भेरोसेल खोप, आजै थप ८ लाख खोप नेपाल आउँदै

Banner

काठमाडौँ,  भदौ ३ – नेपालका लागि चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गए राति सवा १ बजे खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए।

अधिकृत  थापाका अनुसार नेपाल एयरलाइन्सको विमानबाट आठ लाख डोज आइपुगेको हो। बाँकी खोप भने आज बेलुकी आठ बजे आउने बताए। उनका अनुसार यो खोप सरकारले खरिद गरि ल्याएको हो ।

‘भेरोसेलको पहिलो डोज लगाएर बसेकाहरूलाई यो खोप दिइने को भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>