Breaking News
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले यसरी छाडे देश (भिडियोसहित)
०

एजेन्सी, साउन ३१–
तालिवानी लडाकु राजधानी काबुलमा प्रवेश गरेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ गानी देश छाडेका छन् ।
सार्वजनिक एक भिडियोमा उनी जहाजमार्फत भागेको देखिन्छ । उनले जहाज चढिसकेपछि विदाइको हात हल्लाएका छन् । उनी विदेश भाग्दा केही व्यक्ति सुक्क सुक्क रोएकोजस्तो भिडियोमा आवाज सुनिन्छ ।
उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ ।
सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् ।
Good bye 👋 Ghani
Now INSHAALLAH future of Afghanistan will be bright & secured.#Taliban#Afghanistan#Kabul pic.twitter.com/4ftoGhiays— Zabeeh Ullah Baloch (@ZabihBaloch) August 15, 2021
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















