Breaking News

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे

Banner

एजेन्सी, साउन ३१–

अन्ततः अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

विद्रोही संगठन तालिवान राजधानी काबुलमा प्रवेश गरेसंगै राष्ट्रपति घानीले देश छाडेका हुन् । तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै अलजजिरिाले उल्लेख गरेको छ ।

तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>