Breaking News

नारायणगढमा माक्स नलगाइ हिँड्नेहरुलाई माक्स वितरण तथा सचेतना (फोटोफिचर)

  • Logo
    app haru
  • २८ श्रावण २०७८, बिहिबार
Banner

विपिन खनाल

चितवन, साउन २८

नारायणगढमा माक्स नलगाइ हिँड्नेहरुलाई लक्ष्ति गरेर माक्स वितरण तथा सचेतनामुलक कार्यक्रम गरिएको छ ।

लियो क्लव अफ भरतपुर युथ र लायन्स क्लव अफ नारायणगढ क्रियटिभले आज बिहीबार बिहान छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी माक्स वितरण तथा सचेतना मुलक कार्यक्रम गरेका हुन् ।

बस, म्याजिक र ट्रकभित्र रहेकाहरुले माक्स खासै नलाउने गरिएको पाइएको छ । यस्तै केही साइकल यात्रु तथा मोटरसाइक, स्कुटर चालकले पनि माक्स नलगाएको भेटिएको थियो ।

उनीहरुलाई माक्स वितरण गरी माक्स वितरण गरी माक्स लगाएर मात्र सार्वजनिक सवारीमा चढ्न सचेतना गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>