चितवन विशेष

चितवनका गीतकार श्रेष्ठको गीत ‘कुरै मिलेन’ को भिडियो सार्वजनिक

Banner

चितवन, साउन २७-

चितवनका गीतकार विज्ञानलाल श्रेष्ठको गीत ‘कुरै मिलेन’ को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतलाई गैँडाकोटका गायक शिरिषविक्रम थापाले निर्माण गरेका हुन् । थापा गैँडाकोटमा जन्मेर चितवनलाई कर्मथलो बनाई अहिले पढाइको सिलसिलामा अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>