Breaking News

चितवन मेडिकल कलेजमा आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु, चितवनमा ९७ बिरामी आईसीयूमा

Banner

चितवन, साउन २५-

चितवन मेडिकल कलेजमा कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनका एक जनाको कलेजमा मृत्यु भएको हो ।

त्यस्तै चितवनका विभिन्न अस्पतालमा २४२ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ९७ जना, भेन्टिलेटरमा ३७ जना, एचडीयूमा ५२ जना र जेनरल बेडमा ९३ जनाको उपचार भइरहेको छ । त्यसैगरी चितवनमा विगत २४ घण्टामा ४६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>