बजार
मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओमा २१ लाख बढीले दिए आवेदन
०
काठमाडौं,साउन २०-
मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा मंगलवार अन्तिमदिन सम्ममा २१ लाखभन्दा बढीले आवेदन दिएका छन् । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले सर्वसाधारणका लागि साउन १४ गतेदेखि ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुको लागि,३६ हजार ८१४ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>