चितवन विशेष

चितवनका व्यवसायी तिवारी होटल व्यवसायी महासंघको केन्द्रीय सल्लाहकारमा मनोनित

Banner

चितवन, साउन १३-

चितवनका व्यवसायी तथा भेटघाट रेष्टुरेन्टका सञ्चालक गोविन्दप्रसाद तिवारी होटल व्यवसायी महासंघ नेपालको सल्लाहकारमा नियुक्त भएका छन् ।

काठमाडौँमा मंगलबार बसेको महासंघको बैठकले तिवारीलाई सल्लाहकारमा मनोनयन गरेको हो । नेपालको पर्यटन प्रवद्र्धनको लागि तिवारीको राय,सुझाव र सल्लाहको अपेक्षा गर्दै होटल व्यवसायी महासंघको केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको महासंघले जनाएको छ । तिवारी नेपालमा नै तास परिकारलाई पहिलो पटक सुरुवात गर्ने व्यवसायी हुन् । चितवनमा लोकप्रिय रहेको भेटघाट रेष्टुरेन्टको देशको विभिन्न शहरमा शाखाहरु खुलिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>