Breaking News

देशभर आज डेढ महिना यताकै बढी ३४२१ कोरोना संक्रमित थपिए

Banner

काठमाडौँ, साउन ११-

देशभर आज डेढ महिना यताकै बढी ३४२१ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार जेठ २५ गते ५१५३ संक्रमित थपिए पनि त्यसपछि भने संक्रमित भने औसत तीन हजारमा झरेको थियो।

आज मात्रै थप तीन हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४० नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३९१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ३२ गर्दा १०३० मा संक्रमण देखिएको छ। कुल १७ हजार २७२ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>