देश/प्रदेश

यातायात व्यवसायीको आन्दोलन: सिडीयोमार्फत प्रधानमन्त्रीलाई बुझाए गाडीको साँचो

Banner

काठमाडौँ,साउन १० –

यातायात व्यवसायीले विभिन्न ७ बुँदे माग राख्दै सरकारलाई गाडीको साँचो बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सांकेतिक रुपमा गाडीको साँचो बुझाएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले असार २४ गतेदेखि आन्दोलन गर्दै आएको छ । आफूहरुको माग पूरा नगरे यातायात सञ्चालन गर्न नसकिने व्यवसायीहरुले बताएका छन् ।

यातायात व्यवसायीको माग:-

notic Yatayat 1notic Yatayat 2notic Yatayat 3

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>