Breaking News

नेपालमा पछिल्लो २४ घण्टामा थप २,९७७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

Banner

काठमाडौँ,साउन ८ –

पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६९८ पीसीआर परीक्षणमा १ हजार ९८२ र ३ हजार ६१० एन्टिजेन परीक्षणमा ९९५ जना गरी २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ६७८ रहेको छ ।

मन्त्रालयका अनुसार आज कोरोन संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुननेको कुल संख्या ९ हजार ६७९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>