देश/प्रदेश

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पेश

Banner

काठमाडौँ,साउन ८ –

राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गरिएको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष प्रतिवेदन पेश गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन १२ गते अपराह्न १ः०० बजे बस्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>