Breaking News

नेपालमा पछिल्लो २४ घण्टामा थप २,७१४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

Banner

काठमाडौँ,साउन ७-

पछिल्लो २४ घण्टामा २,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १२२ पीसीआर परीक्षणमा १ हजार ८५५ र ३ हजार ७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार २८८ रहेको छ र २४ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>