अर्थ
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
०

काठमाडौँ,साउन ७ –
नेपाली बजारमा आज सुनको मूल्यमा ७ सयले गिरावट आएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय कारोबार भइरहेको थियो ।
तेजावी सुन प्रतितोला ९१ हजार ३०० सय निर्धारण गरिएको छ । आज चाँदी मूल्य तोलामा १० रूपैयाँले बढ्यो प्रतितोला १ हजार २७० तोकिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























