Breaking News
नारायणी नदीको भंगालोमा एक शव फेला
०

चितवन, साउन ३-
चितवनमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
चितवनको माडी नगरपालिका–१, चितवन राष्ट्रिय निकुञ्जस्थित नारायणी नदीको भंगालोमा हाल नाम, थर, वतन, नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी तनहुँको व्यास नगरपालिका–७, दुलेपानीस्थित मादी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























