चितवन विशेष

भरतपुरमा माछा मार्ने क्रममा ह्यूम पाईपमा छिरेका एक जना वेपत्ता

Banner

चितवन, असार २७ –

चितवनमा माछा मार्न ह्युम पाइपभित्र छिरेका एक व्यक्ति वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका ३ बाह्रघरे स्थित सडकको नालाबाट नारायणी किनारामा ढल निकाशाको लागि गाडिएको ह्यूम पाईप भित्र छिरेका ३५ वर्षीय लाल बहादुर श्रेष्ठ वेपत्ता भएका हुन् ।

माछा मार्न ह्युम पाइपभित्र पसेका उनी बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरिएको थियो । अहिले प्रहरीले श्रेष्ठको खोजीकार्य भईरहेको जनाएको छ ।

 

फाईल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>